logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेप्से सूचक २० अंकले ओरालो, १ अर्ब ६७ करोडको कारोबार

    नेप्से सूचक २० अंकले ओरालो, १ अर्ब ६७ करोडको कारोबार

    637
    SHARES
    नेप्से सूचक २० अंकले ओरालो, १ अर्ब ६७ करोडको कारोबार

    काठमाण्डौ । आज फेरि सेयर बजार परिसूचक नेप्से २० अंक माथिले घट्न पुगेको छ । अघिल्लो दिन ३१ अंकले घटेर २ हजार ४५ अंकको विन्दुमा झरेको नेप्से सूचक बुधवार थप २०.३१ अंकले घट्दै २ हजार २५.१२ अंकको विन्दुमा झरेको हो ।



     

    यस्तै आज कारोबार समेत अनपेक्षित खुम्चिँदै १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिन ३१ अंकले नेप्से घटेको बजारमा २ अर्ब माथिको कारोबार भएको थियो ।

     

    आज नेप्से १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३१ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट