logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • इन्फिनिटी लघुवित्तले १ लाख कित्ता सेयर बेच्दै

    इन्फिनिटी लघुवित्तले १ लाख कित्ता सेयर बेच्दै

    507
    SHARES
    इन्फिनिटी लघुवित्तले १ लाख कित्ता सेयर बेच्दै

    काठमाण्डाै । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापकको स्वामित्वमा रहेको करिब १ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।



    केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न आवेदन पेश गरेकाले ९९ हजार ३७२ कित्ता सेयर बिक्रीमा राखिएको लघुवित्त संस्थाले जनाएको छ ।

     

    लघुवित्तले उक्त सेयरको मूल्य प्रचलित नियमानुसार हुने बताएको छ । लघुवित्तको सेयर सर्वसाधारण जोकोही लगानीकर्ताले खरिद गर्न सक्ने छन् । यसअघि संस्थापक सेयरधनीहरुलाई मात्रै बिक्री गरिएकोमा आंशिक मात्रै बिक्री भएको लघुवित्तले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट