logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सिटिजन्स बैंक र बर्दिवास जनसेवा हस्पिटलबीच समझदारी

    सिटिजन्स बैंक र बर्दिवास जनसेवा हस्पिटलबीच समझदारी

    10.3K
    SHARES
    सिटिजन्स बैंक र बर्दिवास जनसेवा हस्पिटलबीच समझदारी

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलबीच एक सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १०५ छुट दिनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।




    अर्थ चाैतारी
  • बुधबार, २३ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट