logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नबिल बैंकको साधारण सभा मार्फत ११% लाभांश पारित

    नबिल बैंकको साधारण सभा मार्फत ११% लाभांश पारित

    845
    SHARES
    नबिल बैंकको साधारण सभा मार्फत ११% लाभांश पारित

    काठमाण्डौ । नबिल बैंकको ३९ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभाले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ४० करोड मुनाफा गरेको थियो ।



    सभामा कम्पनीका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरेको बताए ।

    उनले विगतका वर्षहरूमा बाँडफाँट गरेको नगद लाभांशका साथै बजार पूँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा सेयरधनीहरूले लगानी गरेका स्थापना कालको चुक्तापूँजी हालसम्म आउँदा ९६० गुणाले बृद्धि भएको बताए ।

    कम्पनीले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १२ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट