logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आज कुमारी बैंकको साधारण सभा, सेयरधनीको हात रित्तो बनायो

    आज कुमारी बैंकको साधारण सभा, सेयरधनीको हात रित्तो बनायो

    910
    SHARES
    आज कुमारी बैंकको साधारण सभा, सेयरधनीको हात रित्तो बनायो

    काठमाण्डौ । कुमारी बैंक लिमिटेडको साधारण सभा आज बस्दै छ । यो वर्ष आफ्ना सेयरधनीको हात रित्तो बनाएको बैंकले आइताबर सभा बोलाएको हो ।



    सभा बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाण्डौमा सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतको एजेन्डा छलफल गरि पारित हुनेछ ।

     

    यस्तै, सभाले चालु आव २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण समेत गर्नेछ। सभा प्रयोजनार्थ बैंकले गत माघ ९ गते बुक क्लोज गरिसकेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २८ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट