logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गर्ने व्यक्ति पक्राउ

    पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गर्ने व्यक्ति पक्राउ

    2K
    SHARES
    पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गर्ने व्यक्ति पक्राउ

    काठमाण्डौ । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।



     

    पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

    उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।”

    परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट