logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • भुगर्भ सिमेन्टले आइपीओ निष्कासन गर्ने

    भुगर्भ सिमेन्टले आइपीओ निष्कासन गर्ने

    585
    SHARES
    भुगर्भ सिमेन्टले आइपीओ निष्कासन गर्ने

    काठमाण्डौ। भुगर्भ सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आव्हान गरेको हो ।



    सभा जेठ २५ गते भुगर्भ सिमेन्ट लिमिटेड, सेन्ट्रल प्लाजा नक्सालमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ । सभामा साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला जारी गर्ने र सोहि बमोजिम प्रबन्ध पत्र र नियमावली संशोधन गर्नेछ ।

    कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी सम्बन्धमा छलफल गर्नुका साथै संचालक समिति पुनर्गठन गर्ने सभाको प्रस्ताव रहेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट