logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • गुहेश्वरी मर्चेन्ट फाइनान्सले ऋणपत्र निष्काशन गर्ने

    गुहेश्वरी मर्चेन्ट फाइनान्सले ऋणपत्र निष्काशन गर्ने

    923
    SHARES
    गुहेश्वरी मर्चेन्ट फाइनान्सले ऋणपत्र निष्काशन गर्ने

    काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।



    कम्पनीको सञ्चालक समितिको असार ५ गते बसेको बैठकबाट २ लाख ६० हजार इकाई १००० रुपैयाँप्रति इकाई दरले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने निर्णय गरेको छ ।

     

    ८ वर्षे अवधि रहने सो ऋणपत्रको व्याजदर ९ प्रतिशत र ६/६ महिनामा भुक्तानी हुने गरी जारी गरिने छ। यस सम्बन्धमा अन्य नियमकिय प्रावधान पुरा गरी नेपाल राष्ट्र बैंकबाट स्विकृत भए पश्चात डिबेन्चर निष्काशन गरिने छ ।


    अर्थ चाैतारी
  • विहिबार, ७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट