logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ?

    रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ?

    1.2K
    SHARES
    रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ?

    काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असार २७ गतेदेखि प्रतिकित्ता ८२०.८० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।



     

    कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको जनाएको छ । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।

     

    साउन १० गते बैंकिङ समयपछि यो आईपीओ निष्कासन बन्द हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले गत असार १२ गते बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट