logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • चिनियाँ बजारमा जीएसीले अर्को वर्ष टोयोटाको सेल्फ ड्राइभिङ ईभी ल्याउने

    चिनियाँ बजारमा जीएसीले अर्को वर्ष टोयोटाको सेल्फ ड्राइभिङ ईभी ल्याउने

    1.1K
    SHARES
    चिनियाँ बजारमा जीएसीले अर्को वर्ष टोयोटाको सेल्फ ड्राइभिङ ईभी ल्याउने

    काठमाण्डौ । जीएसी ग्रुपले चर्चित सवारी ब्रान्डहरुसँग लामो समयको साझेदारी गरेको छ। सन् १९९९ मा होन्डासँग र सन् २००४ देखि टोयोटाजस्ता विश्व प्रसिद्ध ब्रान्डहरुसँग ग्रुपले साझेदारी गरेको हो।



    कम्पनीका अनुसार प्रारम्भिक साझेदारीदेखि नै यसले उत्कृष्ट अनुसन्धान र विकास तथा निर्माण क्षमताहरू कार्यान्वयन गर्ने मिसनका साथ अन्तर्राष्ट्रिय उद्यमहरू विस्तार गरेको थियो। यस साझेदारीलाई अझै विश्वमाझ प्रगाढ बनाउँदै जीएसी मोटर्सले टोयोटा ब्रान्डका लागि सेल्फ ड्राइभिङ्ग प्रणालीसहितको पहिलो ईभी आउँदो वर्ष चिनियाँ बजारमा प्रस्तुत गर्ने जनाएको छ।

     

    कम्पनीले भनेको छ, ‘यी साझेदारीहरूले बहुराष्ट्रिय निर्माताहरूको स्रोत र प्रविधिको उत्तम प्रयोग सुनिश्चित गर्दछन्, जसको परिणामस्वरूप प्रिमियम गुणस्तरका उत्पादनहरूको डेलिभरी हुन्छ।’


    अर्थ चाैतारी
  • मंगलबार, २६ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट