logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • रिलायन्स स्पिनिङको आईपीओबारे ७ दिनभित्र जवाफ दिन धितोपत्र बोर्डलाई लेखा समितिको निर्देशन

    रिलायन्स स्पिनिङको आईपीओबारे ७ दिनभित्र जवाफ दिन धितोपत्र बोर्डलाई लेखा समितिको निर्देशन

    1.3K
    SHARES
    रिलायन्स स्पिनिङको आईपीओबारे ७ दिनभित्र जवाफ दिन धितोपत्र बोर्डलाई लेखा समितिको निर्देशन

    काठमाण्डौ । संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)बारे ७ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ। समितिले मिल्सले सर्वसाधारणलाई बुक बिल्डिङबाट निष्काशन गर्न लागेको सेयरबारे स्पष्ट जवाफ दिन भनेको हो।



    समितिले कम्पनीको आधार मूल्य तय गरिएको आधार, मूल्य तय गर्ने अधिकारी र प्रक्रियाबारे जवाफ मागेको छ। त्यस्तै कम्पनीको वित्तीय विवरणमा पनि समितिले प्रश्न उठाएको छ। वित्तीय विवरणको प्रक्षेपण र वास्तविकता नमिलेको देखिएको समितिले जनाएको छ।

     

    समितिले बोर्डलाई काटेको पत्र


    अर्थ चाैतारी
  • बुधबार, २७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट