logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • मनकामना स्मार्ट लघुवित्तको १० लाख १५ हजार कित्ता सेयरको लकइन अवधि समाप्त

    मनकामना स्मार्ट लघुवित्तको १० लाख १५ हजार कित्ता सेयरको लकइन अवधि समाप्त

    767
    SHARES
    मनकामना स्मार्ट लघुवित्तको १० लाख १५ हजार कित्ता सेयरको लकइन अवधि समाप्त

    काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लकइन अवधि बिहीबार (असार २७ गते) सकिएको भएको छ। संस्थाको संस्थापक सेयरधनी तथा कर्मचारीको लकइनमा राखिएको सेयरको लकइन अवधि सकिएको हो ।



    संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ८ हजार ३५।४३ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ७ हजार ४२८ कित्ता गरी कुल १० लाख १५ हजार ४५९.९६ कित्ता सेयरको लकइन अवधि सकिएको छ ।

    कम्पनीले २०७८ असार १७ गतेदेखि असार २१ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७८ असार २८ गते बाँडफाँड गरिएको थियो ।


    अर्थ चाैतारी
  • शनिबार, ३० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट