logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • रिद्धि सिद्धि सिमेन्टले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै

    रिद्धि सिद्धि सिमेन्टले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै

    1.2K
    SHARES
    रिद्धि सिद्धि सिमेन्टले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै

    काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासनका लागि विशेष साधारण सभा आव्हान गरेको हो ।



     

    साउन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओको प्रतिशत परिवर्तन गर्न आवश्यक भएकाले विशेष साधारण सभामार्फत सो प्रस्ताव पारित गर्न लागेको हो । कम्पनीले साउन १९ गते बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौंमा विशेष साधारण सभा गर्ने तयारी गरेको छ । सभाले जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाले गर्नेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट