logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • गार्डियन माइक्रो लाईफले आईपीओ निष्कासन गर्ने

    गार्डियन माइक्रो लाईफले आईपीओ निष्कासन गर्ने

    1.3K
    SHARES
    गार्डियन माइक्रो लाईफले आईपीओ निष्कासन गर्ने

    काठमाण्डौ। गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ जारी गर्ने जानकारी दिएको हो ।



    कम्पनीले सेयरको खरिद प्रत्याभुतिका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकलाई नियुक्त गरेको छ । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेकाे हाे ।

    नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त सेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।


    अर्थ चाैतारी
  • सोमबार, २१ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट