logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेपाल माइक्रोले आइपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल

    नेपाल माइक्रोले आइपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल

    1.4K
    SHARES
    नेपाल माइक्रोले आइपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल

    काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सल कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशनका लागि बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटललाई चयन गरेको छ । उक्त विषयमा इन्स्योरेन्स र क्यापिटलबीच सोमबार सम्झौता भएको छ ।



     

    सम्झौतामा निष्काशन कम्पनी तथा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र नाथ रिमाल र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

    नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त नेपाल माइक्रोले चुँक्ता पुँजीको ३० प्रतिशत आइपीओ जारी गर्न लागेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट