logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विदेश पढ्न जानेले लगे साउनमा मात्रै १४ अर्ब ९२ करोड रूपैयाँ

    विदेश पढ्न जानेले लगे साउनमा मात्रै १४ अर्ब ९२ करोड रूपैयाँ

    975
    SHARES
    विदेश पढ्न जानेले लगे साउनमा मात्रै १४ अर्ब ९२ करोड रूपैयाँ

    काठमाण्डौ । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) मा विदेश पढ्न जानेले १४ अर्ब ९२ करोड रूपैयाँ लगेका छन्।



    यो अवधिमा नेपाल पढ्न आउनेले १६ करोड रूपैयाँ भित्र्याएका छन्।

    त्यस्तै, उपचारको लागि एक करोड ६६ लाख रूपैयाँ बाहिरिएको छ भने अन्य काममा सात अर्ब २६ करोड रूपैयाँ बाहिरिएको छ।

    व्यवसाय उद्देश्यले हुने भ्रमण लगायतमा भने २९ करोड रूपैयाँ बाहिरिएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १० असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट