logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • एलसी इनर्जीले आईपीओ जारी गर्ने

    एलसी इनर्जीले आईपीओ जारी गर्ने

    1.2K
    SHARES
    एलसी इनर्जीले आईपीओ जारी गर्ने

    काठमाण्डौ । एलसी इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित कात्तिक १२ गते साधारणसभा बोलाएको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो ।



    सभाले सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्ष नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

    सभाले सार्वजनिक शेयर निष्काशन (आईपीओ) गर्ने, पूँजी संरचना परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पनि पारित गर्नेछ ।


    अर्थ चाैतारी
  • आइतबार, २० असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट