logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • समता घरेलु लघुवित्तले एफपीओ निष्कासनको पायो अनुमति

    समता घरेलु लघुवित्तले एफपीओ निष्कासनको पायो अनुमति

    1.1K
    SHARES
    समता घरेलु लघुवित्तले एफपीओ निष्कासनको पायो अनुमति

    काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निकाष्सन (एफपीओ)को अनुमति पाएको छ।



    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समता घरेलु घलुवित्तलाई एफपीओ अनुमति दिएको हो। धितोपत्र बोर्डको अनुमतिसँगै अब समता घरेलु लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ।

    संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयरको थप सार्वजनिक निष्कासन गर्नेछ।

    संस्थाको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिलट रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३० असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट