logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा भावना बलायर नियुक्त

    प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा भावना बलायर नियुक्त

    2K
    SHARES
    प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा भावना बलायर नियुक्त

    काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा भावना बलायर नियुक्त भएकी छिन् ।



    कम्पनी सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले नेपाल होल्डिङको तर्फबाट मनोनित सञ्चालक समिति सदस्य ज्योति शेरचनको ठाउँमा बलायरलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।


    अर्थ चाैतारी
  • विहिबार, ८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट