logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • बिमा प्राधिकरणबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण

    बिमा प्राधिकरणबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण

    2.9K
    SHARES
    बिमा प्राधिकरणबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ।



    प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन्।


    अर्थ चाैतारी
  • शुक्रबार, ९ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट