logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • वार्षिकोत्सवको अवसरमा सिटिजन लाइफको बीमा साक्षरता कार्यक्रम

    वार्षिकोत्सवको अवसरमा सिटिजन लाइफको बीमा साक्षरता कार्यक्रम

    1.9K
    SHARES
    वार्षिकोत्सवको अवसरमा सिटिजन लाइफको बीमा साक्षरता कार्यक्रम

    काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ७औं वार्षिकउत्सबको शुभ अवसरमा शितगंगा नगरपालिका वडा ४ अमराई स्थीत उद्योग वाणिज्य संघ शितगंगाको सभा हलमा बीमा साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।



    उक्त कार्यक्रममा शितगंगा नगरपालीकाका नगर प्रमुख , वडा अध्यक्ष , प्याब्सन अर्घाखाँची अध्यक्ष , उद्योग वाणिज्य संघ शितगंगा अध्यक्ष , नगर कार्ययालिका सदस्य, वडा सदस्य तथा स्थानिय बुद्धिजिबी समाजसेवी व्यापारी शिक्षक प्रध्यानाध्यापकहरु, विभिन्न संघ संस्थाका अध्यक्ष, कर्मचारी तथा प्रवन्धक गरी ८५ जना को उपस्थितिमा बीमा साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

    कायृक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रबन्धक लक्ष्मण मरासिनीको र अर्घाखाँची शाखा प्रमुख नारायण जिसीले प्रशिक्षण दिएका थिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, ९ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट