logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • फर्स्ट माइक्रोफाइनान्सको सीईओमा नुमनाथ पौडेलको निरन्तरता

    फर्स्ट माइक्रोफाइनान्सको सीईओमा नुमनाथ पौडेलको निरन्तरता

    1.3K
    SHARES
    फर्स्ट माइक्रोफाइनान्सको सीईओमा नुमनाथ पौडेलको निरन्तरता

    काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नुमनाथ पौडेललाई नै निरन्तरता दिइएको छ।



    लघुवित्तको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई यही कात्तिक १६ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष अवधिको कार्यकालका लागि सीईओ पदमा पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।


    अर्थ चाैतारी
  • बुधबार, १४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट