logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • धौलागिरी लघुवित्तको कामु सीईओमा शिवराम जोशी

    धौलागिरी लघुवित्तको कामु सीईओमा शिवराम जोशी

    1.4K
    SHARES
    धौलागिरी लघुवित्तको कामु सीईओमा शिवराम जोशी

    काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले कायम मुकायम सीईओको जिम्मेवारी पाएका छन् ।



    कम्पनी सञ्चालक समितिले मंसिर १६ गतेदेखि लागु हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, ११ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट