logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • साना किसान विकास लघुवित्तको लाभांश घोषणा

    साना किसान विकास लघुवित्तको लाभांश घोषणा

    1.2K
    SHARES
    साना किसान विकास लघुवित्तको लाभांश घोषणा

    काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।



    कम्पनीले गत आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १३.३० प्रतिशत बोनस शेयर र ०।७० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्नेछ।

    कम्पनीले घोषणा गरेको लाभांश लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।


    अर्थ चाैतारी
  • सोमबार, १७ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट