logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • विजय लघुवित्तले एफपीओ ल्याउने, कित्ता कति ?

    विजय लघुवित्तले एफपीओ ल्याउने, कित्ता कति ?

    1K
    SHARES
    विजय लघुवित्तले एफपीओ ल्याउने, कित्ता कति ?

    काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउने भएको छ।



    संस्थाले एफपीओ अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा विजय लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गर्नेछ।

    संस्थाको एफपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २१ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट