logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • मञ्जुश्री फाइनान्सको शाखा हेटौँडामा

    मञ्जुश्री फाइनान्सको शाखा हेटौँडामा

    4.7K
    SHARES
    मञ्जुश्री फाइनान्सको शाखा हेटौँडामा

    काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्कुलरोडमा आफ्नो २६ औँ शाखा उद्घाटन गरेको छ।



    मञ्जुश्री फाइनान्सकी अध्यक्ष इन्दिरा पण्डित घिमिरेले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरिन्। २०७८ साल जेठ मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्तापुँजी एवं रु. ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको फाइनान्सले रु. १०.९६ अर्ब निक्षेप संकलन गरी रु. १०.९३ अर्ब कर्जा परिचालन गरेको छ।

    यसका साथै यस फाइनान्सले विप्रेषण, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १७ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट