२०८३ असार ४, विहिबार
काठमाण्डौ । स्वस्तिक सिल्भरलाई २० हजार क्षतिपूर्ति भराउने उपभोक्ता अदालतको आदेश उच्च अदालत पाटनबाट सदर हुने आदेश भएको छ । उच्च अदालतका न्यायाधीशद्वय सोमकान्त मैनाली...