logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेपाल प्रहरीका ६७ डिएसपीको सरुवा

    नेपाल प्रहरीका ६७ डिएसपीको सरुवा

    1.5K
    SHARES
    नेपाल प्रहरीका ६७ डिएसपीको सरुवा

    काठमाण्डौ । नेपाल प्रहरीले ठुलो संख्यामा प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ६७ जनाको सरुवा गरिएको हो।



    आइतबार प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार यो सरुवा गरेको जनाएको छ। यो सरुवा सूची अनुसार केन्द्रीय अनुसन्धान ब्युरो, अपराध अनुसन्धान महाशाखा र विभिन्न जिल्ला प्रहरी कार्यालयमा परिवर्तन भएको छ।

     

     

     


    अर्थ चौतारी
  • सोमबार, ५ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट