२०८३ असार ७, आइतबार
काठमाण्डौ । सर्वोच्च अदालतले शरणार्थीको हैसियतमा नेपालमा बसोबास गर्दै आएका विदेशीको हकमा अध्यागमन ऐन लागू गर्न नमिल्ने व्याख्या गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार...