चीन लैजान लागेको अमेरिकी डलरसहित एक जना पक्राउ

काठमाण्डाै । अवैध रूपमा लुकाई छिपाई चीनतर्फ लैजान लागेको २० हजार अमेरिकी डलरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रसुवाको आमाछोदिङमो गाउँपालिका–५ पाजुङ बस्ने २२ वर्षीय नुर्पु तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढी नाकामा चेकजाँच गर्ने क्रमम...

  • २ दिन अगाडि
Next Page »