२०८३ असार ९, मंगलबार
काठमाण्डौ । सरकारले देशभरिका एम्बुलेन्सको रङ, साइरन र अन्य संकेतमा एकरूपता ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति...