logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • मदन पुरस्कार–२०८० का लागि छनोट भएका ५ पुस्तक सार्वजनिक

    मदन पुरस्कार–२०८० का लागि छनोट भएका ५ पुस्तक सार्वजनिक

    663
    SHARES
    मदन पुरस्कार–२०८० का लागि छनोट भएका ५ पुस्तक सार्वजनिक

    काठमाण्डौ । यसवर्ष (विसं २०८०) को मदन पुरस्कारका लागि ५ वटा पुस्तक छनोटमा परेका छन्। मदन पुरस्कार गुठिलाई प्राप्त भएका ३ सय ४ पुस्तकहरूमध्येबाट ५ वटा पुस्तक छनोटमा परेको मदन पुरस्कार गुठिका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए।



    दीक्षितले मंगलबार छानिएका पुस्तकहरुको सूची सार्वजनिक गरेका छन्। ती ५ पुस्तकहरुमध्येबाट एउटा पुस्तकलाई विसं २०८० सालको मदन पुरस्कार प्रदान गरिनेछ।

     

    उत्कृष्ट पाँचमा परेका कृतिमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ रहेका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, ८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट