२०८३ असार ९, मंगलबार
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री सुमना श्रेष्ठले मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण सोधेकी छन् । चैत्र १४ गते मन्त्रालयभित्रका सम्पूर्ण महाशाखा...