logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

    शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

    1.4K
    SHARES
    शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

    काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ ।



     

    हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट