२०८३ असार २९, सोमबार
काठमाण्डौ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मार्कीचोक–भरतपुर खण्डको पहिलो सर्किट सफलतापूर्वक सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार असार २५ गते...