२०८३ असार ४, विहिबार
काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ८७ हजार ३७१.०९ कित्ता संस्थापक समूहको शेयर सर्वसाधारण समूहमा परिणत भएको छ। यससँगै हाल कम्पनीको...