logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • निर्धन उत्थान लघुवित्तले १ अर्बको ऋणपत्र जारी गर्ने

    निर्धन उत्थान लघुवित्तले १ अर्बको ऋणपत्र जारी गर्ने

    1.3K
    SHARES
    निर्धन उत्थान लघुवित्तले १ अर्बको ऋणपत्र जारी गर्ने

    काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वस्कृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको हो ।



     

    राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि ऋणपत्र जारी हुनेछ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

     

    चुक्तापूँजी २ अर्ब ६१ करोड २० लाख रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १२ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ ।

     


    अर्थ चौतारी
  • आइतबार, ७ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट