logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • घट्यो सुनचाँदीको भाउ

    घट्यो सुनचाँदीको भाउ

    260
    SHARES
    घट्यो सुनचाँदीको भाउ

    काठमाण्डौ । आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ९८ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९६ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।



    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५४ हजार २ सय रुपैयाँ तोकिएको छ।

    आज चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ३९ रुपैयाँ ५० पैसा तोकिएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट