logo

२०८२ फागुन २२, शुक्रबार

logo
  • २०८२ फागुन २२, शुक्रबार
  • अस्ताए फुटबल स्टार म्याराडोना

    अस्ताए फुटबल स्टार म्याराडोना

    • GP Paudel
    • विहिबार, ११ मंसिर २०७७
    2.7K
    SHARES
    अस्ताए फुटबल स्टार म्याराडोना

    नेपाल ज्योति-अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।
    कार्डिक अरेस्टका कारण उनको ६० वर्षको उमेरमा निधन भएको हो।



    घरमै रहेका बेला उनलाई हृदयघात भएको हो । दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो ।

    म्याराडोनालाई विश्वका सर्वकालिन सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छ । बिस्तारित खेल जीवनमा उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।

    उनले बोका जुनियर, नापोली र बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका थिए ।


    GP Paudel
  • विहिबार, ११ मंसिर २०७७
  • सम्बन्धित समाचार