logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • मल किन्दा एक अर्ब भ्रष्टाचार, कृषि सामग्रीका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा

    मल किन्दा एक अर्ब भ्रष्टाचार, कृषि सामग्रीका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा

    4.2K
    SHARES
    मल किन्दा एक अर्ब भ्रष्टाचार, कृषि सामग्रीका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा

    काठमाडौं । मिलोमतोमा गुणस्तरहीन मल खरिद गरेको अभियोगमा कृषि सामाग्री कम्पनी लिमिटेडका बहालवाला प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।



    प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप(प्रबन्धक पुष्कर दिप बुढा तथा मल अनियमिततामा संलग्न ठेकदार कम्पनी जोशी बिजसमेत १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी प्रत्येकलाई एक अर्ब ५३ लाख २२ हजार बिगो कायम गरिएको छ ।

    सरकारले तोकेको गुणस्तरमा नरहेको डीएपी मल खरिद गरेर आर्थिक अनियमितता गरेको कसुरमा आतबार विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।


    अर्थ चाैतारी
  • आइतबार, १८ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट