logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • प्रि ओपन सेसनमा करिब २ अंक बढ्यो नेप्से

    प्रि ओपन सेसनमा करिब २ अंक बढ्यो नेप्से

    8.9K
    SHARES
    प्रि ओपन सेसनमा करिब २ अंक बढ्यो नेप्से

    काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।



    सोमबार ४३.१२ अंक घटेर २६१०.५९ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १.९२ अंक बढेर २६१२.५१ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ।

    बुधबार प्रि ओपन सेसनमा ९ कम्पनीको ३ लाख २७ हजार ८०९ रुपैयाँ बराबरको ६१० कित्ता सेयर खरिदबिक्री भएको छ।


    अर्थ चाैतारी
  • बुधबार, १८ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट