logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • आर्थिक सर्वेक्षण २०७८/७९

    देशमा ३० हजार ८७९ सहकारी, ८८ हजार ३०९ लाई प्रत्यक्ष रोजगारी

    देशमा ३० हजार ८७९ सहकारी, ८८ हजार ३०९ लाई प्रत्यक्ष रोजगारी

    5.8K
    SHARES
    देशमा ३० हजार ८७९ सहकारी, ८८ हजार ३०९ लाई प्रत्यक्ष रोजगारी

    काठमाण्डौ । २०७८ फागुनमा सहकारी संस्थाहरूको सङ्ख्या ३० हजार ८ सय ७९ पुगेको आर्थिक सर्वेक्षण २०७८/७९ ले देखाएको छ । सर्वेक्षणका अनुसार सहकारीहरुको शेयर सदस्य सङ्ख्या ७३ लाख ३७ हजार २ सय ५२ र शेयर पुँजी रू. ९४ अर्ब १२ करोड रहेको छ ।



    सोही अवधिमा सहकारी क्षेत्रमा रू. ४ खर्ब ७७ अर्ब ९९ करोड बचत परिचालन भई रू. ४ खर्ब २६ अर्ब ३१ करोड कर्जा प्रवाह भएको छ। ४.६६ आर्थिक वर्ष २०७७/७८ मा सहकारी क्षेत्रमा ८८ हजार ३ सय ९ प्रत्यक्ष रोजगारी सिर्जना भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ९१ हजार ३ सय १ प्रत्यक्ष रोजगारी सिर्जना भएको छ। ४.६७ सहकारी गतिविधिलाई विश्वसनीय र पारदर्शी तुल्याउन एवं एकीकृत तथ्याङ्कको लागि विकास गरिएको अनलाइन प्रविधिमा आधारित सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा ८ हजार ७ सय ६५ सहकारी संस्थाहरूलाई आबद्ध गरिएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट