logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • समृद्धि फाइनान्समा ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

    समृद्धि फाइनान्समा ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

    3.7K
    SHARES
    समृद्धि फाइनान्समा ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

    काठमाण्डौ । समृद्धि फाइनान्सले मुद्धति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ ।



    समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिन न्यूनतम रु ५० हजार देखि नै खाता खोल्न सकिने व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए । फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधिकतम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरू समेत संचालनमा ल्याएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, ४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट