logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    1.6K
    SHARES
    रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाण्डौ । हाल फैलिरहेको रोगको कारण रगत अभाव हुदै गइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रिलायन्स लाइफ इन्स्योरेन्सले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रिलायन्सले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाण्डौं, ललितपुर, भक्तपुर र काभ्रेस्थित कार्यरत कर्मचारीहरुले रगत दिएका थिए ।



    यसका साथसाथै बिभिन्न मिडियाकर्मी र अन्य सर्वसाधारण समेतले यस रक्तदान कार्यक्रममा सहभागी जनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए । उनका अनुसार यस रक्तदान कार्यक्रममा १०० जनाभन्दा बढी मानिसहरुको उपस्थिति भई रक्तदान गरिएको थियो । रिलायन्स लाइफ इन्स्योरेन्सको हाल देशभर १२४ शाखाहरु रहेका छन् भने १५०० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् ।


    अर्थ चाैतारी
  • विहिबार, ६ असोज २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट