logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • ओमिक्रोनको उपप्रजाति नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

    ओमिक्रोनको उपप्रजाति नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

    845
    SHARES
    ओमिक्रोनको उपप्रजाति नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

    काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन प्रजातिको उपप्रजाति नेपालमा नभेटिएको पुष्टि गरेको छ ।



    चीनसँगै अन्य देशमा पुष्टि भएको बीएफ सेभेन नेपालमा अहिलेसम्म नभेटिएकाले हल्लाको पछि नलाग्न मन्त्रालयले अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षण गर्दा ओमिक्रोनका अन्य उपप्रजाति भने पुष्टि भएको जानकारी दिए ।

    उक्त उपप्रजाति नभेटिए पनि सतर्कता भने अपनाउन उनले सबैसँग अनुरोध गरे ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट