logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारीका लागि दरखास्त

    राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारीका लागि दरखास्त

    910
    SHARES
    राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारीका लागि दरखास्त

    काठमाण्डौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।



     

    बुधबार पुष १३ गते एक सूचना प्रकाशित गर्दै केन्द्रले करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरिएको हो । ११ औं देखि छैटौँ तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान गरिएको छ ।

    योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । रीत नपुर्याइ आएका आवेदनलाई प्रक्रियामा समावेश नगर्ने केन्द्रले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १३ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट