logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सिभिल लघुवित्तको वार्षिक साधारणसभा पनि चैतमा हुने

    सिभिल लघुवित्तको वार्षिक साधारणसभा पनि चैतमा हुने

    845
    SHARES
    सिभिल लघुवित्तको वार्षिक साधारणसभा पनि चैतमा हुने

    काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा चैत मसान्तसम्ममा गर्ने भएको छ।



    सिभिल लघुवित्तले आज एक सूचना जारी गर्दै उक्त आर्थिक वर्षको वार्षिक साधारणसभा चैत मसान्तसम्ममा गर्ने जानकारी गराएको हो। उक्त आर्थिक वर्षको वार्षिक वित्तीय विवरण बाह्य लेखापरीक्षकबाट लेखापरीक्षण गर्ने कार्य सम्पन्न गरी राष्ट्र बैंकबाट स्वीकृतिको प्रक्रियामा रहेकोले पुस मसान्तसम्म वार्षिक साधारणसभा सम्पन्न गर्न नसकिने संस्थाले जनाएको छ।

     

    राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आउँदो चैत मसान्तसम्म वार्षिक साधारणसभा सम्पन्न गरिने संस्थाले स्पष्ट पारेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट