logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सहकारीसम्बन्धी विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्‍को सैद्धान्तिक स्वीकृति

    सहकारीसम्बन्धी विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्‍को सैद्धान्तिक स्वीकृति

    221
    SHARES
    सहकारीसम्बन्धी विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्‍को सैद्धान्तिक स्वीकृति

    काठमाण्डौ । सरकारले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ ।



    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

    उनका अनुसार बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट