logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • ब्लुबर्ड क्लिनिक र स्विमिङ एभ्रिडेबीच व्यावसायिक सहकार्य

    ब्लुबर्ड क्लिनिक र स्विमिङ एभ्रिडेबीच व्यावसायिक सहकार्य

    780
    SHARES
    ब्लुबर्ड क्लिनिक र स्विमिङ एभ्रिडेबीच व्यावसायिक सहकार्य

    काठमाण्डौ । ब्लुबर्ड इन्टरनेशनल क्लिनिक र स्विमिङ एभ्रिडे नेपालबीच व्यावसायिक सहकार्य गर्ने सहमति भएको छ। दुई संस्थाबीच बुधबार व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो।



     

    सम्झौतामा क्लिनिकका तर्फबाट मेनेजर जितेन्द्र कारणजितले र स्विमिङ एभ्रिडेका तर्फबाट सीईओ दिवास श्रेष्ठले हस्ताक्षर गरेका छन्। योसँगै ब्लुबर्ड क्लिनिक र स्विमिङ एभ्रिडेका कर्मचारी तथा ग्राहकले विभिन्न आकर्षक छुट पाउने क्लिनिकले जनाएको छ। साथै स्विमिङ एभ्रिडे नेपालमा क्लिनिकका कर्मचारीले विभिन्न आकर्षक छुट पाउनेछन्।

     

    ब्लुबर्ड इन्टरनेशनल क्लिनिकले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। स्विमिङ एभ्रिडे नेपालकै पहिलो स्विमिंग स्कूल हो ।


    अर्थ चाैतारी
  • विहिबार, २८ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट