logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सामान्य प्रशासन मन्त्रालयकाे सचिवमा कृष्णहरि पुस्कर

    सामान्य प्रशासन मन्त्रालयकाे सचिवमा कृष्णहरि पुस्कर

    845
    SHARES
    सामान्य प्रशासन मन्त्रालयकाे सचिवमा कृष्णहरि पुस्कर

    काठमाण्डौ । कृष्णहरि पुस्कर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे सचिवमा सरुवा भएका छन्।्र



     

    अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेका उनलाई मन्त्रीपरिषद्को बैठकले संघीय मामिला मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।

     

    संघीय मामिला मन्त्रालयका सचिव अर्जुन पोखरेललाई भने प्रधानमन्त्री कार्यालय अन्तर्गत सरुवा गर्ने निर्णय गरेको हो।


    अर्थ चाैतारी
  • मंगलबार, २४ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट